नियम १९क
अण्डरराइटि· गराउनु पर्ने
औद्योगिक कार्य गर्ने उद्देश्यले संस्थापित स·ठित संस्थाले कुनै बैङ्क वा वित्तीय संस्थाबाट ऋण लिने प्रयोजनको निमित्त परियोजना मूल्यांकन नगराएको अवस्थामा धितोपत्र व्यवसायीबाट धितोपत्र अण्डरराइटिङ्ग गराएर मात्र धितोपत्र निष्काशन गर्नु पर्नेछ ।